जीव

ना. [सं.]

  1. प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)।
  2. प्राणीको आत्मामा रहेको तत्त्व; प्राणतत्त्व; प्राणपखेरु।
  3. प्राणीको चेतनतत्त्व; आत्मा; जीवात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)