जीवत्पतिका

वि.

  1. लोग्ने जिउँदै भएकी (स्त्री); ऐभाँती; सधवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)