जीवत्पितृक

वि.

  1. बाबु जिउँदै भएको (पुरुष)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)