जीवनदीप
ना.
- जीवनको दियो।
- ज्यादै प्रिय व्यक्ति; कसैको आधार बनेको व्यक्ति।
- आँखा; चर्मचक्षु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)