जीवनधन

ना.

  1. जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व।
  2. जीवनमा आर्जन गरेको मुख्य धन।
  3. लोग्ने; पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)