जीवनमृत

वि.

  1. मुर्दासमान भई बाँचेको; मरे जस्तै वा मरे बराबर भएर बाँचेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)