जीवनरस

ना.

  1. जीवित रहनका लागि आवश्यक रस; जीवजन्तुका कोषमा रहने रस; प्राणतत्त्व; खाद्योज; भिटामिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)