जीवनी
ना. [सं.]
- जीवनभर गरेका कामकुराको क्रमबद्ध लेख वा कथन; जीवनचरित्र; जीवनचरित।
- कसैको जीवनसम्बन्धी इतिवृत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)