जीवन्तिका
ना. [सं.]
- रुखको एक प्रकारको रोग; ऐँजेरु।
- औषधीका रूपमा प्रयोगमा आउने एक लहरो; गुर्जो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)