जीवन्मुक्त

वि. [सं.]

  1. आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको।
  2. सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त।
  3. मरेको; मृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)