जीवलोक

ना. [सं.]

  1. मान्छेदेखि लिएर पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल।
  2. प्राणीहरूको समुदाय वा संसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)