जीवसाधन
ना. [सं.]
- जीवजन्तुबाट प्राप्त हुने सामग्री।
- जीवनका लागि आवश्यक अन्न आदि साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)