जीविकोपार्जन

ना.

  1. जीवननिर्वाहका लागि गरिने आर्जन; जीवनयापनको साधन जुटाउन गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)