जुका/जुको

ना. [सं. यूक=जलौका< जल+यूका]

  1. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको।
  2. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)