जुक्तनु

अ.क्रि. [सं. युक्त+नु]

  1. रुपियाँपैसा, मालसामान आदि चाहिने वस्तु जम्मा हुनु; रुपियाँपैसा, मालसामान आदिको व्यवस्था हुनु; जोगाड हुनु; जुट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)