जुक्ताउनु

स.क्रि./प्रे.क्रि.

  1. आवश्यक सरसामानको जोरजाम गर्नु; जम्मा पार्नु; जुटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)