जुक्तिनु

अ.क्रि. [जुक्त+इ+नु]

  1. कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नु; चाहिने सबै कुरा उपलब्ध हुनु; जुक्तनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)