जुगादी
ना. [सं. युगादिे]
- युगको आदि।
- युग प्रारम्भ भएका बेलाको।
- अनेकौँ जुगसम्म टिक्ने; लामो समयसम्म टिक्ने; जुगाती।
- धेरै समयसम्म; लामो अवधिसम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. युगादिे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)