जुझ्नु
अ.क्रि. [सं. युध्+नु]
- जुध्नु; लड्नु; भिड्नु; सङ्घर्ष गर्नु; लडाइँ गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. युध्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)