जुट

ना.

  1. दुई वा दुईभन्दा बढीको समूह; दल; जमात; सङ्गठन। (उदा.- यस काममा सबै एकजुट भएर लागौँ)।
  2. तासका फराँस आदि खेलमा दुईवटा उही पत्ती एकसाथ आउँदा पर्ने दाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)