जुटिका बन्धन

ना.

  1. व्रतबन्धको अघिल्लो दिनको सायंकालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको प्रतीक स्वरूप गोबर, अक्षता, दुबो, कुश आदि रहेको पोटलिका (पोको) बाँध्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)