जुठपिण्डी

वि.

  1. जुठो लाग्ने।
  2. नजिकका दाजुभाइ वा वंशज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)