जुडो
वि. [सं. जड]
- काम गर्दा ज्यादै ढिलो गर्ने; कामकाजमा ज्यादै जुम्सो; लोसो।
- काम गरेको देख्ता झिँझ्याहटलाग्दो; दिक्कलाग्दो।
- विशेषतः जापान देशमा प्रचलित आत्मरक्षा वा शत्रुदमनका निम्ति प्रयोग गरिने एक कला; एक प्रकारको खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)