जुतो

ना. [सं. च्युत]

  1. बाख्रा, भेडा आदिको गोलाकार विष्टा; बड्कुँलो; बड्कौँलो; बकौँलो।
  2. बड्कौँलाहरूको मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)