जुनकिरी

ना.

  1. शरीरको सबभन्दा पछिल्लो भाग केही चहकदार हुने र त्यसबाट झलिक्कझलिक्क देखिने मलिनो तर जूनको जस्तो प्रकाश दिँदै प्रायः वर्षाऋतुको रातमा उड्ने एक जातको किरो; खद्योत; जुन्किरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)