जुनार

ना.

  1. सुन्तलाजस्तो, अलि कडा बोक्रा र केही अमिलोपन हुने एक जातको गुलियो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)