जुरमुराउनु

अ.क्रि.

  1. जुरमुर गर्दै उठ्नु।
  2. तत्पर हुनु; तम्सिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)