जुरेलो
ना. [जुरो+एलो]
- झुन्ड्याउनका लागि घुमका पिठमा लगाइएको उझिन्डो।
- जुरेली चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)