जुल्फी
ना. [फा. जुल्फ]
- काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल; बाबरी; बुलबुले; बङ्गाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. जुल्फ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)