जुवाइँ

ना. [प्रा. जामाउय]

  1. छोरी, बहिनी वा भतिजीका पति; जामाता।
  2. नातिनी, पनातिनी आदिका पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)