जुस

ना. [अङ्.]

  1. फलफूल निचोरी निकालिएको रस; झोल।
  2. दाल, मासु आदि खाद्य पदार्थमा पानी मिसाई सार रसमा उत्रने गरी बेसरी पकाएर तयार पारिएको रस; झोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)