जून

ना. [अङ्.]

  1. ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौँ महिना; मे र जुलाईका बिचमा पर्ने तिस दिने महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)