जेठी मधु
ना. [सं. यष्टिमधु]
- ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो; यष्टिमधु।
- त्यसैको फूल वा जरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यष्टिमधु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)