जेबी रुमाल

ना.

  1. हात, मुख, नाक पुछ्न वा शोभाका निम्ति जेबमा राखिने रुमाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)