जेलो

ना. [जेल्+ओ]

  1. जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो।
  2. जेलिएको वा जेलिने स्थिति; अलमल; बिथोलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)