जेहन

ना. [अ.]

  1. सोचविचार गर्ने; बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति; समझ।
  2. गज; दिमाग; बुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)