जैले

क्रि.वि. [जहिले]

  1. जुन बेलामा; जुन समयमा; जहिले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)