जै

पू.स.

  1. व्याकरणका अनुसार पूर्वगामी आंशिक समध्वन्यात्मक द्वित्व हुँदा 'ज'बाट आरम्भ भई केही शब्दमा गाँसिने एकखाले पूर्वसर्ग (जैजेथा, जैजगेरा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)