जोखा
वि. [जोताहा+खारेज]
- कुनै जग्गामा मोही लागेको छैन भनी लालपुर्जा आदिमा अङ्कित हुने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जोताहा+खारेज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)