जोडका तोड

ना.

  1. शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बिचमा पाइने समता; बलाबल।
  2. समान बल वा योग्यता भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)