जोडजाड

ना. [जोड+जाड]

  1. छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ।
  2. जसरीतसरी गरिएको वा गरिने आर्जन; झारझुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)