जोतजिरायत
ना.
- जिमीदारका खान्कीमा ठेकिएको जमिन; जिमीदारले आफैँ खनजोत गराएको जमिन; जिरायतजग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)