जोतिनु

क.क्रि. [जोत्+इ+नु]

  1. जोत्ने काम गरिनु।
  2. ठोकिनु; धसिनु (उदा.- लड्दा केटाको मुख भुइँमा जोतियो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)