जोबनदार

वि.

  1. जोबन भएको; जवानी चढेको; जवान; तन्नेरी वा तरुनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)