जोरजुलुम

ना. [फा. जोर+अ. जुल्म]

  1. अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ; बलजफत; जबरजस्ती।
  2. अन्याय; अत्याचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)