जोर्ती

ना. [जोड्+ती]

  1. दुई वस्तु जोडिएको ठाउँ; जोर्नी; सङ्गम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)