जोर
ना. [सं. योगट]
- एकसाथ उपयोगमा ल्याइने दुई वस्तु; जोडा; जोडी।
- गणितको एक हिसाब; जोड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. योगट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)