जोल्टनु

अ.क्रि.

  1. दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु।
  2. खप्टनु।
  3. मिल्नु; जोडिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)