जोल्टिङ

ना. [अङ्.]

  1. खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का।
  2. जोल्ट्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)