जोल्ट्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु।
  2. मिलाउनु; जोर्नु।
  3. जोल्टिने पार्नु वा पार्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)